गोहो

ना. [सं. गोपथ]

  1. गाई हिँड्दा बसेको डाम वा चिह्न।
  2. हिँडाइको डाम;पैतालाका छाप; पदचिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)