ग्यालन

ना. [अङ्.]

  1. कुनै तरल पदार्थको लगभग एक पाथी बराबरको परिमाण वा नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)