ग्रहणी
ना. [सं.]
- अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बिचको एक नाडी।
- खाएको पदार्थ नपचेर लगातार दिसा लाग्ने एक रोग; अतिसार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)