ग्रहणीय
वि. [सं.]
- ग्रहण गर्न उचित; स्वीकार गर्न योग्य; लिन लायक।
- नियम वा विधिअनुकूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)