ग्रहतिलक

ना. [सं.]

  1. विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)