ग्राह

ना. [सं.]

  1. गोही; घडियाल।
  2. पक्रने काम; ग्रहण।
  3. सूर्य र चन्द्रमामा लाग्ने ग्रहण।
  4. धारणा; ज्ञान; समझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)