ग्राहक

वि. [सं.]

  1. लिने; समाउने।
  2. मूल्य तिरेर कुनै वस्तु किन्ने व्यक्ति; गाहकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)