ग्राही
वि. [सं.]
- लिने वा ग्रहण गर्ने।
- पक्रने; समात्ने।
- आदरपूर्वक स्वीकार गर्ने (गुणग्राही, रसग्राही इ.)।
- दिसा वा मल रोक्ने; गोटा पर्ने; कब्जियत गर्ने (औषधी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)