ग्राह्य
वि. [सं.]
- ग्रहण गर्न लायक; लिन योग्य।
- इन्द्रियले देख्न वा सुन्न सकिने; इन्द्रियग्राह्य।
- अनुभव गर्न सकिने; बुझ्न वा जान्न सकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)