घटिका

ना. [सं.]

  1. चौबिस मिनेटको समय; घडी।
  2. पिँधमा भएका साना प्वालबाट पानी छिरेर चौबिस मिनेटमा डुब्ने जलपात्र।
  3. सानो घडा; भुँड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)