घटित

वि. [सं.]

  1. घटना घटेको वा भएको।
  2. बनाइएको; रचित।
  3. लक्ष्यमा लक्षण मिलाइएको।
  4. अर्थ ठिक भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)