घटिनु

अ.क्रि. [घट्+इ+नु]

  1. घटी होइनु; कम होइनु।
  2. दाँजिने वा दृष्टान्त दिइने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)