घाटु
ना. [भो. ब.]
- कुमारी युवतीहरूले मन्त्रसहितको गीत गाएर अङ्गविन्यासका साथ नाचिने पुराना कथामा आधारित गुरुङ-जातिको लोकनृत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)