घाटे

ना. [घाट+ए]

  1. घाटमा बस्ने व्यक्ति।
  2. पण्डा; तीर्थपुरोहित।
  3. मुर्दा पोलेर जीविका चलाउने व्यक्ति।
  4. घाटसम्बन्धी; घाटको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)