घारघुर
क्रि.वि. [अ.मू. घुर्+अ (द्वि.)]
- मही पार्दा शब्द निस्कने गरी।
- नेती ताने झैँ कुनै वस्तु तान्ने चालमा।
- जसोतसो गरी काम गर्ने ढङ्ग।
- पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द।
- आपसको झगडा; बाझो; कलह; गडबडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)