घुप्लुक्क
क्रि.वि. [अ.मू. घुप्लुक्+क]
- भाँडो घोप्टिने वा भाँडामा रहेको वस्तु एकैचोटि पोखिने चाल झैँ।
- मानिस एक्कासि घोप्टो परेर लड्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घुप्लुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)