घुम्नु
अ.क्रि.
- कमजोरी आदिले चक्कर खानु; रिङ्नु; चक्कराउनु।
- मन्दिर, मण्डप आदिलाई परिक्रमा गर्नु; प्रदक्षिणा गर्नु।
- यताउति डुल्नु; टहल्नु।
- काम न काजसित लरखराउनु; अल्लारिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)