घुम्ती अस्पताल

ना.

  1. जनतामा स्वास्थ्यसेवा पुर्‍याउन जिल्लाजिल्ला वा गाउँगाउँमा घुम्ने व्यवस्था गरिएको वा त्यसरी आंशिक समयका निम्ति कुनै ठाउँमा चलाइएको अस्पताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)