घुम्ती खेती

ना.

  1. नयाँनयाँ ठाउँ फेरेर वा एक बाली पाक्ता नपाक्तै अर्को बाली लगाउने गरी गरिने खेती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)