घुसमुन्टिनु
अ.क्रि. [घुसमुन्टो+इ+नु]
- भुईंमा मुख जोतिने गरी पछारिनु; घुसमुन्टो हुने गरी लड्नु।
- उभिन्डिनु; घोप्टिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [घुसमुन्टो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)