घुसमुन्टे
वि. [घुसमुन्टो+ए]
- भुईंतिर मुन्टो फर्काएको; घुसमुन्टो भएको।
- घोसे; अँध्यारमुखे; अँध्यारखाउडे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [घुसमुन्टो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)