घोल्नु

स.क्रि. [सं. घोल्+नु]

  1. झोल पदार्थलाई डाडु, पन्यु, दाबिलो आदिले चलाउनु; हुँडल्नु; घालघुल गर्नु।
  2. रयालिने गरी चलाउनु; मथ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)