घोषित
वि. [सं.]
- घोषणा गरिएको; ठुलो स्वरले केही कुरा सुनाइएको; केही कुरा निश्चयसाथ भनिएको।
- राजाज्ञा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)