घोसिउँ

वि. [घोसो+इउँ]

  1. कुप्रो परेको; निहुरिएको; घोस्युँ (कोदालो, कोदाली आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)