घोसे
वि. [घोसो+ए]
- केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे; अँध्यारखाउडे।
- कुप्रिएको; कुप्रे (कोदालो, कोदाली आदि हतियार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [घोसो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)