च

  1. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छैटौँ व्यञ्जनवर्ण; तालव्य, वर्त्स्य, स्पर्शसङ्घर्षी, अघोष तथा अल्पप्राण व्यञ्जन वर्ण; चवर्गको पहिलो अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; चरीचुच्चे च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)