चँगेरी

ना. [सं. चङ्गेरिक]

  1. बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, करी वा कँडालीजस्तो एक किसिमको भाँडो; चङेरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)