चकचक्याइँ

ना.

  1. चकचक गर्ने स्वभाव वा प्रवृत्ति; चञ्चलता; चपलता; चुलबुलेपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)