चक्काजाम
ना.
- पार्टी वा सङ्घसंस्थाद्वारा आफ्ना माग पूरा गराउन वा विरोध प्रदर्शन गर्न बस, मोटर आदि सवारी साधन बन्द गराउने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)