चक्कु
ना. [तु. चाकू]
- धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)