चट्टा

ना. [चट्+आ]

  1. चलनअनुसार बिस फुट लामो, पाँच फुट चौडा र पाँच फुट उँचो दाउराको चाङ वा खलियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)