चपरासी

वि. [चपरास+ई]

  1. चपरास लगाउने (व्यक्ति)।
  2. चप्रास लगाएको कर्मचारी; चप्रासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)