चाइने/चाइनेजो
वि.बो.
- बोल्दा वाक्य वा शब्दका बिचबिचमा अनावश्यक रूपले दोहोरिइरहने एक थेगो; रहनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)