चाउचाउ

ना. [चि.]

  1. मसिना लामा लामा त्यान्द्रा हुने, गहुँको पिठोबाट बनाइएको एक प्रकारको खाद्य वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)