चाउथो
ना. [सं. चतुर्थ]
- तिजरोभन्दा एक दिन बढी बिराएर आउने ज्वरो; चारदिने ज्वरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)