चाउरिनु
अ.क्रि. [चाउरी+नु]
- चाउरे हुनु; चाउरी पर्नु; लोला पर्नु।
- खुम्चिनु; साँघुरिनु।
- चुमुक्क पर्नु; विवश हुनु; अशक्त हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चाउरी+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)