चित्रिणी

ना. [सं.]

  1. शास्त्रमा वर्णित चार प्रकारका स्त्री (पद्मिनी, चित्रिणी, शङ्खिनी र हस्तिनी) मध्ये एक।
  2. बुद्धिवैभव र श्रेष्ठताले युक्त स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)