चित्रित
वि. [सं.]
- रङ्गी-बिरङ्गी।
- चित्रकारिता भएको।
- कुनै कुराको चित्रण गरिएको (कथात्मक साहित्यमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)