चिम्टिनु

स.क्रि. [चिम्टी+नु]

  1. चिम्टीमा लिनु
  2. अ.क्रि. २. चिम्टीमा आउनु।
  3. चाम्रो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)