चिर्घट

ना.

  1. मरेका मानिसलाई जलाउन घाटमा लैजाँदा बेरेर लाने कपडा; मुर्दा बेर्ने कपडा; कात्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)