चिल्के

ना. [चिल्को+ए]

  1. ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु; अभ्रक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)