चिल्को
ना. [अ.मू. चिल्+को]
- चराचुरुङ्गी आदिको प्वाँख नउम्रेको बच्चो।
- साह्रै सानो आकारको वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. चिल्+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)