चिल्थो

वि. [चिरो]

  1. फाटेर झुत्रो भइसकेको; थोत्रो; काममा आउन नसक्ने अवस्थाको। ना. २. झुत्रो कपडा, कागत आदि वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)