चुली
ना. [चुलो+ई]
- चुलाको सानो रूप; सानो चुलो; चुली।
- एकापट्टि चुच्चो परेको फल फल्ने एक जातको आरु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चुलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)