चुलीगारा
ना. [चुली+गढ]
- दुईपाखे छानो हुने घरका चौडाइपट्टिको धुरीसम्म पुगेको गारो; चुलिएर गएको गारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चुली+गढ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)