चुली

ना. [सं. चूडा]

  1. पर्वतको चुच्चो परेर अग्लिएको शिखर; पहाडको टुप्पो; टाकुरो।
  2. थुप्रो; रास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)