चुल्ठी भाटो

ना.

  1. छानो छाइसकेपछि अन्तमा धुरी कस्न प्रयोग गरिने भाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)