चुल्ठे

वि. [चुल्ठो+ए]

  1. चुल्ठोजस्तो; चुल्ठो भएको; चुल्ठोवाला।
  2. चुल्ठो जस्तै परी फेदतिर ठुलो र टुप्पातिर साँगुरिदै गएको, बाला लाग्ने, एक जातको बास्नादार मसिनो धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)