चेप्नु
स.क्रि. [सं. चिपिट+नु]
- कुनै दुइटा वस्तुले बिचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु; करेपमा पार्नु; बेसरी थिच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. चिपिट+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)