चेहरा

ना. [फा.]

  1. मुखको आकृति; घाँटीदेखि माथि र कपालदेखि तलतिरको भाग; मुखमण्डल; अनुहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)